न्यूयोर्क, ११ वैशाख । अमेरिकाको न्युयोक स्थित ब्रंक्स चिडियाघरमा यसै अप्रिल महिनाको सुरुवातमा एक मलाएन बाघमा कोरोना संक्रमण भएको थियो। हाल सोही चिडियाघरका थप चार बाघ र तीन अफ्रिकन सिंहमा कोरोनाको संक्रमण पुष्टि भएको अमेरिकाको वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले जानकारी दिएको छ।
बाघ र सिंहमा कोरोनाको लक्षण देखिन थालेपछि परीक्षण भएको थियो। नयाँ संक्रमित चार बाघमध्ये एक बाघमा भने कोरोनाको लक्षण देखिएको थिएन। चिडियाघरका कर्मचारीमा कोरोनाको संक्रमण भएपछि उनीबाटै जनावरमा कोरोना फैलिएको सीएनएनले जनाएको छ।
Related News
सम्बन्धित समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१