काठमाण्डौंमा भएकालाई बाहिर पठाउने निर्णय फिर्ता

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७६
11

पोखरा । लकडाउनका कारण काठमाण्डौंमै अलपत्र परेकाहरुलाई गन्तब्यमा जान दिने निर्णय फेरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले भोलि र पर्सी काठमाण्डौं छोड्न चाहनेलाई सहज बनाउन लागेको थियो ।

तर काठमाण्डौंका मान्छे बाहिरिँदा झनै जोखिम थपिन सक्ने भन्दै यसअघिको तयारी रोकिएको हो । यसअघि पनि छलफल मात्रै भएको तर कुनै निर्णय नभएको समितिले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width