पोखरा, ३ असार । लुम्बिनी विकास बैंक लि.र ग्राण्डी ईन्टरनेशनल अस्पतालबीच उपचार सेवामा छुटसम्बन्धी सम्झौता भएको छ।
सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट मुख्य प्रबन्धक दीपक खनाल र अस्पतालका तर्फबाट बजार ब्यवस्थापन विभागका प्रमुख दिनेश पौडेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हु्न् ।
सम्झौता अनुसार बैंकका कार्डबाहक ग्राहक र कर्मचारीले ग्राण्डी ईन्टरनेशनल अस्पतालमा उपचार गराउँदा विशेष छूट पाउनेछन्। यस सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनेछन्। “निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले देशभर ६५ शाखाबाट सेवा दिइरहेको छ।
Related News
सम्बन्धित समाचार
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
चिप्लेढुंगामा खुल्यो करोड लगानीमा ‘फोन स्टोर’
भाउ सस्तियो, व्यापार बढ्यो
तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१