Worldlink ads

क्यालेन्डर सार्वजनिक

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७५
calendar bimochan

पोखरा, २५ चैत । भरतपोखरी विकास मञ्चको सोमवार यहाँ आयोजित एक कार्यक्रममा नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान एवम् क्यालेन्डर सार्वजनिक गरिएको छ ।

गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्य, मञ्चका अध्यक्ष डिल्लीराम बराल लगायतले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुका साथै सामूहिक रुपमा नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width