पोखराका मेयर धनराज आचार्यलाई मातृशोक

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०८०
431581902_1094660811653596_4593664455328656698_n

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृशोक परेको छ । उनकी माता जमुनादेवी आचार्यको ७२ वर्षको उमेरमा चरक ममोरियल हस्पिटल, पोखरामा बिहान करिब ११ बजे उपचारका क्रममा मंगलबार निधन भएको हो ।

स्व.जमुनादेवीको मंगलबार दिउँसो साढे ३ बजे नयाँबजारस्थित निवासबाट शवयात्रासहित सेती नदी तुलसीघाटमा दासंसस्कार गरिने नगर प्रमुखको सचिवालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै