‘क्यान्टाबिल’ को सोरुम पोखरामा खुल्दै

आदर्श समाज सम्वाददाता
असाेज १८, २०८०
Cantabil -5

पोखरा । भारतको प्रख्यात कपडा ब्रान्ड ‘क्यान्टाबिल’को एक्सक्लुसिभ स्टोर पोखराको न्युरोडमा खुल्ने भएको छ । पोखरा क्षेत्रका फेसन पारखीलाई लक्ष्य गर्दै यही असोज २८ गते घटस्थापनाका दिन उक्त सो रुम खोल्ने तयारी गरिएको क्यान्टाबिल ब्राण्डका लागि पोखराको आधिकारिक युज इन्टरनेसनलका प्रबन्धक निरोज गौतमले बताएका छन् ।

क्यान्टाबिल ब्रान्डले पोखराका ग्राहकलाई एक अविस्मरणीय किनमेलको अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । शोरूम उद्घाटनको अवसरमा क्यान्टाबिलले पोखराका आफ्ना ग्राहकहरुका लागि विशेष छुट अफर प्रदान गर्ने भएको छ ।

क्यान्टाबिलमा पुरुष, महिला र बालबालिकाहरूका लागि उच्च गुणस्तरीय समकालीन डिजाइनहरूको पोसाक पाइनेछ । औपचारिक तथा अनौपचारिक पहिरन, जातीय पहिरन, र सामानहरू सहित कपडा विकल्पहरूको विस्तृत शृंखलाको साथ क्यान्टाबिलले फेसनेबल र किफायती फेसन खोज्ने व्यक्तिका लागि क्यान्टाबिल राम्रो गन्तव्य हुने कम्पनीले विश्वास लिएको छ ।

Related News

सम्बन्धित समाचार

  • अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । पोखरामा खानेपानी सुधार आयोजनाको काम करिबकरिब अन्तिम चरणमा पुगेको संस्थानले जनाएको छ । पानी परीक्षणको क्रममा रहँदा पनि…
  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • ३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर   

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    गोरखा ।  नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो ।…
  • मस्र्याङ्दी जलासयमा मोटरबोट

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    दमौली । मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलासयमा मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि आयतबारबाट जलविद्युत् केन्द्रको जलासयमा…

hero news full width