बोयर जातको बोका हस्तान्तरण

आदर्श समाज सम्वाददाता
असाेज १७, २०८०
Bokako samachar

पोखरा । वरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीले पोखरा ३३ मा उन्नत जातको बोका हस्तान्तरण गरेको छ । ज्येष्ठ नागरिक सिप विकास कार्यक्रमअन्तर्गत वडाका उद्यमशील किसान तिलकराज आचार्यलाई बोयर जातको बोका हस्तान्तरण गरेको हो ।

बाख्रा पालनबाट ज्येष्ठ नागरिकको आर्थिक जीवनस्तरमाथि उठाउनका लागि बाख्रा पालनलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीतिअनुरुप बोयर जातको बोका हस्तान्तरण गरेको चौतारीका सचिव मोती भुजेलले बताए ।

चौतारीले मञ्जु आचार्य, डिलमाया भुजेल, यशोदा आचार्य, ओमबहादुर बानिया, तिलकराम आचार्य, गंगाराम लम्साल, टीकाबहादुर नेपाली, शान्ति भुजेल, गुरुप्रसाद भुवार्इं, कलिमाया भुजेल, नरहरि आचार्य, उजेली लम्साल लगायत १२ घरपरिवारका ज्येष्ठ नागरिकलाई दुई वटाका दरले उन्नत जातका बाख्रा पाठी वितरण गरेको थियो ।

अन्नपूर्ण फार्मस् फार्म आर्वाबाट ९५ प्रतिशतको बोयर बोका खरिद गरी किसानलाई दिइएको हो । बोयर बोकाबाट उचित प्रतिफल लिन सकिने भन्दै किसान तिलकराज आचार्यले खुसी व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । पोखरामा खानेपानी सुधार आयोजनाको काम करिबकरिब अन्तिम चरणमा पुगेको संस्थानले जनाएको छ । पानी परीक्षणको क्रममा रहँदा पनि…
  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • ३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर   

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    गोरखा ।  नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो ।…
  • मस्र्याङ्दी जलासयमा मोटरबोट

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    दमौली । मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलासयमा मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि आयतबारबाट जलविद्युत् केन्द्रको जलासयमा…

hero news full width