पोखरा महानगरले निकाल्यो नगर प्रहरीको नतिजा : हेर्नुहोस सूची

आदर्श समाज सम्वाददाता
असार १५, २०८०
Pokhara-mahanagarpalika-1

पोखरा । पोखरा महानगरपालिकाले नगर प्रहरीको नतिजा सार्वजनिक गरेको छ । चैत १२ गते सूचना निकालेर ४८ जना नगर प्रहरी मागेको महानगरले सबै परीक्षा पार गरी उत्तीर्ण र वैकल्पिक सूचीमा परेकाहरुका नाम बिहीबार साँझ सार्वजनिक गरेको हो ।

महानगरले नगर प्रहरी जवान पदमा प्रतियोगितात्मक परीक्षाद्वारा करारमा नियुक्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको थियो ।
महानगरले खुलामा ३०, महिला ४, आदिवासी,जनजाति ७, मधेशी ६, दलित ३ र पिछडिएको क्षेत्र १ जनाको माग गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width