विद्यार्थीलाई न्यानो कपडा

आदर्श समाज सम्वाददाता
पौष २२, २०७८
kapada`

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा २६ उपशाखाले विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
बुधबार एक कार्यक्रमबीच विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएकोहो । पोखरा २८ स्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थीले न्यानो कपडा पाएपछि खुसी व्यक्त गरेका थिए ।
कार्यक्रम उद्घाटन रेडक्रस सोसाइटी कास्कीका उपसभापति कृष्ण तिमिल्सिनाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै