स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाको सभापतिमा राजु थापा विजयी भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शुक्रबार भएको जिल्ला अधिवेशनमा निर्वाचन मार्फत थापा विजयी भएका हुन् ।
थापाले आफ्ना प्रतिस्पर्धी भागवत प्रकाशलाई ३२ मतान्तरले पराजित गर्दै विजय हात पारे ।
२ हजार २ सय ५७ मतदाता रहेकामा २ हजार २ सय १८ मत खसेको थियो । थापाले १ हजार १ सय १७ मत प्राप्त गरे । मल्लले १ हजार ८५ मत प्राप्त गरे ।
उपसभापतिमा केदार काफ्ले र शेरबहादुर राना, सचिवमा गुरुप्रसाद भट्टराई र दामोदर लम्साल रेग्मी र सहसचिवमा ध्रुवबन्धु पौडेल र पृथ्वीप्रसाद पोखरेल विजयी भएका छन् । उनीहरुले क्रमश १ हजार ३ सय ७०, ८ सय ९३, १ हजार २ सय ९२, ९ सय ३४, १ हजार १ सय ५८ र ९ सय ३९ मत प्राप्त गरेका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
दुआथलनमा टमटा र खड्का विजयी
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१