पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा फेरि कारवाहीमा परेका छन् । उक्त दलले कारवाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रबार संसद सचिवालयमा दर्ता भएको छ । आजकै बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनकाे कारवाही सम्बन्धी पत्र पढेर सुनाए ।
यसअघि नै कारवाहीमा परेका थापाकाे पद सर्वाेच्चको अन्तरिम आदेशपछि थमाैती गरेको थियो ।
पार्टीको ह्विप पालना नगरेको भन्दै उनमाथि कारवाही भएको हो ।
यता कार्यव्यवस्था परामर्श समितको बैठक नै नवसी सभामुखले मनमाैजी रुपमा बैठक डाकेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको छ ।
सभामुखले बैठक आइतबार १ बजेका लागि बोलाएका छन् ।
Related News
सम्बन्धित समाचार
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
hero news full width
मुख्य समाचार
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१