पोखरा । मारुती सुुजुकी ब्राण्डको पेट्रोल इञ्जिनजडित भिटारा बे्रजा गाडी बिक्री शुभारम्भ गरिएको छ ।
सुजुकीको पोखरा तथा यस क्षेत्रको आधिकारिक बिक्रेता बतास ब्रदर्श प्रालिले सोमबारदेखि पोखरामा सोे गाडीको बिक्री शुभारम्भ गरेको हो ।
बतासका प्रमुख अपरेटिङ अफिसर(सिओओ) राजेश रानाभाट तथा डेप्युटी महाप्रबन्धक विश्वमणि भण्डारीले एक हजार ५ सय सिसी क्षमताको पेट्रोल इञ्जिनको सो गाडी सार्वजनिक गरे ।
भिएक्सआई र जेडएक्सआइ भेरियन्टमा उपलव्ध सो गाडीको मूल्य ४१ लाख ६९ हजारदेखि ४४ लाख ६९ हजारसम्म पर्छ । शुभारम्भका अवसरमा ५० गाडीसम्म बिक्री गर्दा शुरुआती मूल्यमा ३ लाख ७० हजार छुट प्रदान छ ।
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
माघ २८, २०८१एमाले वडा कमिटी २१ को पदस्थापन
फागुन १, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१
Related News
सम्बन्धित समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१