एकैदिन ६७१ जना काेराेना संक्रमित थपिए

आदर्श समाज सम्वाददाता
असार ४, २०७७
Corona_dark

पाेखरा, ४ असार । नेपालमा विहिवार एकैदिन ६७१ जना काेराेना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ६ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए।

योसँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काेराेनाका कारण थप दुईकाे मृत्यु पनि भएकाे छ । याेसँगै नेपालमा कोेरोनाको कारण मृत्यु हुनेकाे संख्या २२ पुगेकाे छ।

आज १९ जना काेराेना संक्रमणबाट मुक्त भएसँगै उपचारपछि निको हुनेहरुको संख्या १ हजार १ सय ८६ पुगेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै