धनकुटा २६ चैत, लक डाउनका कारण घर जान नपाएका धनकुटा वहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न जिल्लाका विद्यार्थीलाई नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस समितिले दैनिक उपभोग्य सामाग्री वितरण गरेको छ ।
एक मिटरको दुरीमा दैनिक उपभोग्य सामाग्री विद्यार्थीलाई प्रदान गरिएको हो । विद्यार्थी आफैले बोरामा राखेर लैजाने व्यवस्था गरिएको नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस समितिका अध्यक्ष करुण कटुवाले वताइन ।सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सचिव तथा नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसका पूर्व अध्यक्ष विजय सन्तोषी राई,नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष तथा नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसका पूर्व अध्यक्ष दिनेश राई,नेपाली कांग्रेस धनकुटाका पूर्व सहसचिव तथा धनकुटा वहुमुखी क्याम्पसका पूर्व स्ववियू सदस्य राजन पौडेल, लगायका विद्यार्थी नेताले विद्यार्थीलाई दैनिक उपभोग्य सामाग्री वितरण गरेका थिए ।
नेपाली कांग्रेस धनकुटाको सहयोगमा नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस समितिले घर जान नपाएका विद्यार्थीलाई दैनिक उपभोग्य सामाग्रीहरु वितरण गरिएको हो । लकडाउनका कारण घर जान नपाएर धनकुटा बजारमा डेरामा वस्दै आएका भोजपुर,संखुवासभा,तेह्थुम,पाँचथर धनकुटा घर भै धनकुटा वहुमुखी क्याम्पसमा अध्ययनरत ४६ जना विद्यार्थीलाई दैनिक उपभोग्य सामाग्री वितरण गरिएको थियो ।चामल,दाल,तेल,नुन, सावुन,मास्क लगायत दैनिक उपभोग्य सामाग्रीहरु विद्यार्थीलाई प्रदान गरिएको हो ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१