निजी अस्पतालले उपचार गरेनन्

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७६
hhhhh

निजी अस्पतालले ज्वरो आएको बिरामी जाँच्न छाडेपछि उनीहरुका आफन्तले प्रहरीलाई गुहार्न थालेका छन् । ‘दैनिकजसो पाँचदेखि १० जना निजी अस्पतालले बिरामीको नामै दर्ता नगरेर फिर्तापठाइदिएको गुनासो प्रहरीमा आउन थालेको छ’(प्रदेश प्रहरी प्रमुख केसीले भने–‘यो निकै गम्भीर विषय हो, यसमा सरकारका सम्बन्धित निकायको छिटै ध्यान जानुपर्छ ।’

प्रदेश ५ मा रहेका निजी अस्पताल र मेडिकल कलेजहरुले कोभिड(१९ को रोकथाम र उपचारमा सरकारलाई सहयोग गर्ने बताएर आइसोलेटेड बेड समेत छुट्याएर राखेको भएपनि व्यवहारमा शंकास्पद बिरामीलाई फर्काइदिने गरेको कोरोना विशेष अस्थायी अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width