पूर्व कर्मचारी बचत तथा ऋण सहकारी संस्था पोखराको १० औं साधारण सभा मंगलबार सम्पन्न भयो।
संस्थाका प्रमुख सल्लाहकार कृष्णप्रसाद भण्डारीले उक्त सभाको उद्घाटन गरेका थिए।
त्यस अवसरमा संस्थाका ज्येष्ठ सदस्यहरु बासुदेव बराल, गनबहादुर घर्ती र पार्वती बराललाई सम्मान गरिएको थियो। संस्थाका अध्यक्ष कुलप्रसाद भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख व्यक्तित्व भण्डारी सहित संस्थाका संरक्षक कृष्णकान्त सिग्देल, स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, पूर्व कर्मचारी सेवा परिषद्का केन्द्रीय प्रतिनिधि पिताम्बर बराल, सृजना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पवित्रा केसी, सृजना विकास केन्द्रका कोषाध्यक्ष कमला गिरीतत लगायतले शुभकामना मन्तव्य राखेका थिए। उपाध्यक्ष राजराजु अधिकारीको स्वागत तथा सञ्चालन रहेको उक्त सभामा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक लक्ष्मण कार्की र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शिरपति शर्मा लामिछानेले प्रस्तुत गरेका थिए।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१