पोखरा । यतिखेर नेपाली सांगीतिक बजार तीजमय बन्दै गएको छ ।
यस वर्षको तीज नजिकिदैं गर्दा गायिका लक्ष्मी पुरी प्रधानले ‘माइतीको आँगन’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन् ।
‘माइतीको आँगन’ गीतमा शब्द किरण के उप्रेतीको रहेको छ । बुद्ध स्याङबाले गीतमा संगीत तथा एरेन्ज भरेका छन् । प्रदिप कुमार रसाईलीले गीतको निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । दिपक गिरीको छायांकन रहेको गीतको भिडियो सम्पादन अमृत चापागाईले गरेका छन् । ‘माइतीको आँगन’ गीतको भिडियोमा प्रदिपकुमार रसाईली र नायिका समिता गिरीले नृत्य गरेका छन् ।
Related News
सम्बन्धित समाचार
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१