पोखरा, १९ फागुन । पोखराको सराङकोटवाट उडेको प्याराग्लाडिङ आइतवार विहान ११.४५ वजे पोखराको फेवातालमा खस्दा एक रोमानीया नागरिकको मृत्यु भएको छ ।
प्याराग्लाईडिङवाट खसेर गम्भीर घाइते भएका रोमानीया नागरिक ४५ वर्षीय Ebe Chis Zer को पोखराको मेट्रोसिटी अस्पताल लगिएको भएपनि चिकित्सकले १२.१० वजे मृत घोषणा गरेका थिए । फेवाताल किनारको खपौदीमा प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर उनी सीधै तालमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए।
प्याराग्लाईडिङ तालमा खसेको सूचना प्राप्त गरेलगत्तै घटनास्थल वाराही घाटमा रहेको सशस्त्र प्रहरी टोली उद्वारका लागि घटनास्थल पुगेको थियो । घाइते उनलाई अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । उनी ब्लु स्काइ प्याराग्लाईडिङ कम्पनी बाट पर्मिट लिएर उडेका थिए ।
Related News
सम्बन्धित समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१