निर्मला हत्या प्रकरणमा हचुवाको भरमा अनुसन्धान नगर्न आग्रह 

आदर्श समाज सम्वाददाता
माघ १४, २०७५
Nirmala_by_Daisy_Dee-14092018073101-1000×0

तस्विर : eKantipur.com

तस्विर : eKantipur.com

पोखरा, १४ माघ : राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको अनुसन्धानका क्रममा मानवाधिकार उल्लंघन भएको ठहर गरेको छ।

आयोगबाट गठित टोलीले आइतवार आफ्नो प्रदिवेदनमा हचुवा भरमा शंका लागेको सबैको डीएनए  परीक्षण तथा नाम सार्वजनिक गरेको जनाएको छ। यस्तै शंका लाग्नेजति जसको पनि डिएनए परीक्षण गर्नु आपत्तिजनक भएको ठहर आयोगको छ।

आयोगले घटनाका अनुसन्धानकर्ताको मनोबल गिर्ने गरी हचुवामा कारबाही गरिएको पनि जनाएको छ। आयोगले घटनामा मानवअधिकार क्षेत्रबारेमा मात्र हेरेको बताएको छ।

आयोगले घटनाको अनुसन्धानका लागि पूर्व महान्याधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ हरिहर वस्ती डिएनए विशेषज्ञ दिनेश झा तथा आयोग अधिकृत सम्मिलित समिति गठन गरेर अनुसन्धान सुरू गरेको थियो।

Related News

सम्बन्धित समाचार

  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…

hero news full width