पोखरा, १८ पुस । इनरह्वील क्लब अफ पोखरा मिडटाउनले तनहुँको म्याग्दे गाउँपालिका–गुञ्जरा गाउँका २३ घरधुरी रहेको पिछडिएका दलित तथा जनजाति समुदायमा खानेपानी ट्याङ्की सहयोग गरेको छ ।
कार्यक्रममा इनरह्वील डिष्ट्रिक ३५० नेपालका सचिव सरसिज पालिखे, डिस्ट्रिक प्रमुख विद्या गुरुङ, चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक रामचन्द्र पौडेल र म्याग्दे गाउँपालिका वडा २ का वडाध्यक्ष चन्द्रबहादुर रानाभाटको उपस्थिति थियो ।
क्लबकी अध्यक्ष सावित्री नेपालीले अध्यक्षता तथा धन्यवाद ज्ञापन गरेको कार्यक्रममा उक्त गाउँका कृषक समूहद्धारा स्वागत, क्लबकी संस्थापक अध्यक्ष विद्या गुरुङले क्लब तथा कार्यक्रममाथि प्रकाश र क्लबकी सचिव सावित्री थापा मोक्तानले संचालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१