पोखरा, २३ मंसिर। प्रभात आर्टस् पोखराको २२ औं स्थापना दिवस अवसरमा तनहुँको भिमाद-२ स्थित बाल विकास माविमा सिसी क्यामेरा प्रदान गरिएको छ ।
आर्टस्का सञ्चालक तीर्थराज सुवेदीले बाबुआमाको नाउँमा स्थापना गरेको भक्तिकुष्मा फाउण्डेसन मार्फत सो सहयोग गरेका हुन् ।
लायन्स क्लब अफ पोखरा पिस सिटी र प्रतिष्ठानका संस्थापक तीर्थराज सुवेदी तथा परिवार भक्तिप्रसाद सुवेदी, कुष्मा देवी सुवेदी र शंकर सुवेदीले विद्यालयलाई सो क्यामरा हस्तान्तरण गरे।
सञ्चालक सुवेदीले विद्यालयको सुरक्षार्थ विभिन्न क्रियाकलापलाई सिसी क्यामेरामार्फत नियन्त्रण हुने आफूले विश्वास लिएको बताए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष इमानसिं थापाले विद्यालयको विकासका लागि गरिएको सहयोग सधैँ अनुकरणीय रहने बताए।
कार्यक्रममा लायन्स पिस सिटी, कम्प्युटर एशोसिएसन महासंघ कास्की, किहुँ अरुणोदय मिलन समाज पोखरा, नेपाल अर्बुद्ध रोग निवारण संस्था कास्कीले सहजीकरण गरेका थिए।
Related News
सम्बन्धित समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१