क्रियटिभ ब्रोडकास्टिङ मिडिया प्लसद्वारा पोखरामा शनिबार आयोजित आठौं क्रियटिभ राष्ट्रिय सम्मान कार्यक्रममा सम्मानित व्यक्तित्व। दायाँबाट क्रमशः एसएसपी प्रद्युम्न कार्की, लक्ष्मी हाउसका सुनिल श्रेष्ठ, गायक पूर्ण लिम्बु, अधिकारकर्मी उर्मिला चौधरी, गायक आनन्द कार्की, समाजसेवी रामजी अधिकारी, पाइलट विजय लामा, गायक नारायण रायमाझी, निर्देशक मिलन सरकार र गीतकार वसन्त सापकोटा। तस्वीर : आदर्श समाज

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७५
Creative Broadcasting

Related News

सम्बन्धित समाचार

  • दुआथलनमा टमटा र खड्का विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा, १६ वैशाख । दुआथलनमा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का विजयी भएका छन् । नेपाल ट्रायथलन संघ…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • वनमा आगो नलगाउन एमाले वडा कमिटी २१ को आग्रह

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । नेकपा (एमाले) पोखरा–२१ ले वायु प्रदूषणका कारण आँखा र फोक्सोमा गम्भीर समस्या पर्ने भएकोले वनजंगलमा आगलागी नलगाउन सबैमा…
  • स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा टाइगर ग्रुप अफ पोखराले वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लबतर्फको पुरस्कार प्रायोजन गरेको छ…
  • रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    लेखनाथ । रत्नशोभा मावि पोखरा–२८ माझठानाका भूतपूर्व विद्यार्थीको भेटघाट तथा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयको समृद्धिमा सुझाव…

hero news full width