पोखरा । सांग्रिला डेभलपमेन्ट बैंकको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको लैनचौरमास्थित लैनचौर ब्याङ्क्वेटमा बैंकले आफ्नो १८ औं वार्षिक साधारण सभा शुक्रबार गरेको हो । बैंकको साधारण सभाबाट सञ्चालक समितिले प्रताव गरेको बोनस सेयर पारित भएको छ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६लाख ६९ हजार ६६२ रुपैयाँको ८.५३४ प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.४४९ प्रतिशतले हुन आउने रकम रु १ अर्ब ३५लाख २२ हजार २१३.४० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित पारित साधारण सभाले गरेको छ । साथै आव ०७८/७९ को वित्तीय विवरण पारित गरी १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साथै, सोही साधारण सभा मार्फत संस्थापक र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ६ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् ।
संस्थापक समूहबाट उज्जवल सत्याल, सुशिल काजी बानिया, सुजन सिद्धि बज्राचार्य निर्विरोध निर्वाचन भएका छन् भने सर्वसाधारण समूहबाट गंगा सागर ढकाल, लिसा शेरचन, नरेश ढुंङगाना निर्विरोध निर्वाचित भएका छन् ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१