पोखरा। गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराललाई पितृशोक परेको छ । पोखरा २२ स्थायी घर भएका सांसद बरालका बाबु लोकराज बरालको ८२ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।
हाल बिरौटामा बस्दै आएका लोकराजको साँझपख पौने ५ बजे निधन भएको हो । पोखराको राष्ट्रिय मावि, महेन्द्र मावि, शुक्रराज मावि, लक्ष्मी प्रावि, पात्ले सिम्ले, पामे, मौजा लगायतका विद्यालयमा लोकराजले लामो समय पढाए । उनका श्रीमती, ५ छोरा र ३ छोरी छन् ।
उनको छोरा प्रकाश बराल गण्डकी प्रदेशसभा सदस्य एवं जिल्ला खेलकुद विकास समिति कास्कीका निवर्तमान कार्यालय प्रमुख पनि हुन् । शनिबार पोखरा १७ पार्दी बिरौटबाट शव यात्रासहित पोखराको रामघाटमा अन्त्येष्टि गरिने छोरा ईन्द्रप्रसाद बरालले बताए ।
Related News
सम्बन्धित समाचार
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
मानव सेवा अश्रममा खाना खुवाइयो
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१