पोखरा । अर्ली मन्टेसरीमा मनिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । पोखरा ५ मालेपाटनमा रहेको मन्टेसरीमा ५६ छात्र र ६५ छात्रा गरी कूल १ सय २१ जना छात्रछात्राले आँखाको स्वास्थ्य परीक्षण गराएका छन् ।
मनिपाल शिक्षण अस्पतालको सामुदायिक कर्तव्यअन्तर्गत आँखा शिविर गरिएको हो । अस्पतालको सामुदायिक कर्तव्यअन्तर्गत स्वास्थ्य शिविर गरिएको अस्पतालका सहायक बजार व्यवस्थापक खिमबहादुर लामिछानेले बताए ।
आँखामा जटिल समस्या देखिएका ५ जना बच्चालाई अस्पताल रिफर गरिएको लामिछनेले जानकारी दिए ।
आँखा शिविरले बच्चाहरुको आँखामा हुनसक्ने दीर्घकालीन समस्याबाट जोगाएको प्रिन्सिपल राधा गौतमले बताइन् ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१