पोखरा । सहिद दिवस अवसरमा पूmलबारी क्लब, पोखराले खुला रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए ।
पोखरा वडा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले पहिलो रक्तदाता भरतराज बास्तोलालाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
रक्तदातालाई मायाको चिनो स्वरुप फूलबारी क्लबको लोगो अंकित टिसर्ट प्रदान गरिएको कार्यक्रम संयोजक क्लब उपाध्यक्ष मनोज बास्तोलाले बताए । क्लब अध्यक्ष हरिश्चन्द्र बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव जनार्दन बास्तोलाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
मानव सेवा अश्रममा खाना खुवाइयो
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१