लागुऔषधसहित ४ पक्राउ

आदर्श समाज सम्वाददाता
श्रावण २५, २०७९
police 2

पोखरा । पोखराका विभिन्न ठाउँबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कास्की तथा मातहतका कार्यालयबाट खटेको प्रहरी टोलीले उनीहरुलाई लागुऔषध डाइजोपाम, फेनेरागन र नुर्फिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कास्की अन्नपूर्ण गाउँपालिका स्थायी घर भई पोखरा खत्रीचोक इन्द्रमान गुरुङ (सन्तोष) को साथबाट डाइजोपाम ५३ एम्पुल, फेनेरागन ५३ एम्पुल र नुर्फिन ५३ एम्पुल गरी जम्मा १ सय ५९ एम्पुल लागु औषध बरामद गरेको छ ।

पोखरा १३ बाँझापाटनका विकास गुरुङको साथबाट डाइजोपाम २५ एम्पुल, फेनेरागन २५ एम्पुल र नुर्फिन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल बरामद गरेको छ । गुरुङद्वयलाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान थालिएको छ ।

यस्तै, पोखरा २० भलामका सावन विकलाई डाइजापाम १७ एम्पुल, फेनेरागन १७ एम्पुल र नुर्फिन १६ एम्पुल गरी जम्मा ५० एम्पुलसहित कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखरा ३० घर बगालेटोल बस्ने कुमार गुरुङको साथबाट लागू औषध डाइजोपाम २८ एम्पुल, फेनेरागन ३० एम्पुल र नुर्फिन २८ एम्पुल गरी जम्मा ८६ एम्पुल बरामद गरेको छ । विक र गुरुङलाई अदालतबाट ६ दिन म्याद थप गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • ढाकाकुमार पक्राउ

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार कसूरमा पक्राउ परेका छन् ।…
  • श्रीमतीको हत्या

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरामा आफ्नै श्रीमतीको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका १, नौडाँडा…
  • आफ्नै पसलमा आगो लगाउने कारागार चलान

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    पोखरा । बिमाको लोभमा आफ्नै पसलमा आगो लगाउने कारागार चलान भएका छन् । शुक्रबार कास्की जिल्ला अदालतको आदेशले उनीहरु कारागार…
  • बाइक मोडिफाइ गर्ने कारबाहीमा

    आदर्श समाज सम्वाददाता भाद्र २, २०८१
    पोखरा, २ भदौ । पर्यटनको राजधानी पोखरामा होहल्ला मच्चाउँदै मोटरसाइकल हुइँक्याउने चालक धमाधम कारबाहीमा परेका छन् । कास्की प्रहरीले ५ दिनभित्रमा…
  • पैसा माग्दा नदिएपछि हत्या

    नवराज पहाडी श्रावण ३१, २०८१
    लमजुङ । गत मंगलबार राति बेसीशहर नगरपालिका–११, हटियाबगैंचा गाउँकी ६२ वर्षीया वृद्धाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ…

hero news full width