पोखराकाे उपमेयरमा कांग्रेसबाट काेपिला रानाभाट

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७९
kopila

पाेखरा । पोखरा महानगरपालिकाकाे उपमेयरका लागि कांग्रेसबाट काेपिला रानाभाटले टिकट पाएकी छन् । उनी कांग्रेस प्रदेश समिति काेषाध्यक्ष हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width