तरुण दल सदस्यमा विक्रम मनोनीत

आदर्श समाज सम्वाददाता
असार १६, २०७८
tarun dal

पोखरा  । नेपाल तरुण दल कास्की सदस्यमा पोखरा ३१ निवासी विक्रम गुरुङ मनोनीत भएका छन् । उनलाई नेपाल तरुण दल कास्की अध्यक्ष मनोज गुरुङले मंगलबार मनोनयन गरेका हुन् ।
विक्रम यसअघि नेपाल आदिवासी जनजाति संघ पोखरा ३१ का वडा सभापति रहेका थिए । जिल्ला सदस्यमा मनोनीतपछि गुरुङले तरुण दल तथा कांग्रेसलाई बलियो बनाउन आफूले उल्लेख्य भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width