पोखरा । महिला मानव अधिकार रक्षक सञ्जाल कास्की अध्यक्षमा इन्द्रकुमारी शर्मा निर्वाचित भएकी छन् । पोखरामा सम्पन्न १३ औं साधारण सभा तथा ९ औं अधिवेशनबाट उपाध्यक्षमा केशु भुजेल, सचिवमा शारदा खत्री, सहसचिवमा बिना पुन र कोषाध्यक्षमा भीमा पौडेल सर्वसम्मत चयन भए ।
सञ्जालको सदस्यमा ज्ञानुसरा थापा, मीना थापा, सरस्वती कार्की, प्रमिला श्रेष्ठ, इन्दिरा तिवारी, मिना पाण्डे, मञ्जु नेपाली, नाजवुन निशाखान, शान्ति थापामगर, पवित्रा गुरुङ, रविना श्रेष्ठ, क्षमता खड्का, गुना गुरुङ र इन्दिरा पौडेल चयन भए ।
अधिवेशनको उदघाटनपछि गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले नेपालका संविधानले महिलाका धेरै अधिकार स्थापित गरेको भन्दै महिलाहरु नै जागरुक हुनुपर्नेमा जोड दिइन् ।
Related News
सम्बन्धित समाचार
किशोरीका लागि सीपमूलक शिक्षा
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
जनजागृति आमा समूहमा शान्ति
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१