अख्तियारका कर्मचारीमा कोरोना

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७७
novel-coronavirus-where-to-find-information

पोखरा, ८ असोज । पोखरामा थप ३ जना कोरोना संक्रमित फेला परेका छन् ।

पोखरा वडा ९ का ४२ वर्षीय पुरुष, वडा १० का ३२ र ३४ वर्षीय पुरुष संक्रमित बनेका हुन् । तीमध्ये ४२ वर्षीय पुरुष अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका कर्मचारी हुन् । उनी केही दिन पहिले काठमाडौंबाट फर्केका थिए ।

अन्य २ जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षणका लागि आएको प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ ।
यो सहित गण्डकीमा कुल संक्रमित संख्या ३ हजार ५ सय ८२ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts