पत्रकार अथकलाई पितृशोक

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७७
dilli ram paudel

स्व.डिल्लीराम पौडेल

पोखरा, ५ असोज ।  पत्रकार कमल पौडेल ‘अथक’ लाई पितृशोक परेको छ ।

उनका पुजनीय पिता डिल्लीराम पौडेलको ८० वर्षको उमेरमा आइतबार राति करीब ११ बजे आफ्नै निवास स्याङ्जा आँधिखोला गाउँपालिका वडा ३, पाख्रीबोटमा निधन भएको हो ।

उनी केही समयदेखि फोक्सोसम्बन्धी समस्याका कारण प्रभावित थिए । उनका जेठा कमलसहित ४ छोरा र १ छोरी छन् ।

नेपाल पत्रकार महासंघ कास्कीका सदस्य समेत रहेका अथक रेडियो सराङकोटमा कार्यरत छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width