सरकारी छाप किर्ते मुद्धामा फरार ३ जना पक्राउ

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७७
1562768011kaski_police

पोखरा, १४ भदौ । सरकारी छाप किर्ते मुद्धामा फरार प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीले २०७५ बैशाख २ गते सरकारी छाप किर्ते गरेको ठहर गर्दै एक वर्ष कैद सजाय तोकेको थियो ।

पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिकाका ३७ वर्षीय निर्दाेष गिरी, पोखरा–३३ का २४ वर्षीय ऋषिराम गिरी र पोखरा–२ का २२ वर्षीय असिम भण्डारी रहेका छन् । तिनै जनालाई छुट्टाछुट्टालाई स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुच्ना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width