पाेखरा। सरकारले कोरोना नियन्त्रणमा नाममा करिब १० अर्व खर्च गरेको विवरण नदिएकाे भन्दै विरोध उत्पन्न भए पछि सरकारले त्यसको खर्च विवरण सार्वजनिक गरेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारले कोरोना नियन्त्रणमा गरेकाे खर्च सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्।
कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सीसीएमसी निर्देशन समितिको निर्णय अनुसार सार्वजनिक गरिएको थापाले बताएका छन्।
काेराेना राेकथाम, नियन्त्रण र उपचारमा भएकाे खर्च विवरण सीसीएमसी निर्देशन समितिकाे निर्णयअनुसार सार्वजनिक गरिएकाे छ ।
सम्बद्ध सबैमा यथार्थ विवरणमा अाधारित धारणा बनाउन पनि अनुराेध छ । pic.twitter.com/myYPnl3Faw— Surya Thapa (@ThapajiSurya) June 13, 2020
खर्च विवरण
Related News
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१