पाेखरा, २८ जेठ। गण्डकी प्रदेशमा थप १ जनामा काेराना संक्रमण पुष्टि भएकाे छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका ४० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएकाे छ।
यो सहित नवलपुरमा संक्रमितको संख्या ३५ पुगेको छ भने गण्डकी प्रदेशमा संक्रमितको संख्या १४५ पुगेको छ। गत २२ गते स्वाब संकलन गरेर पठाइएको १७ जनाको पिसिआर रिपोर्ट ७ दिन पछि आज आएको हो । बाँकी १६ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । देवचुली नगरपालिकामा यो सहित संक्रमितको संख्या ६ पुगेको छ भने एक जना निको भएर फर्किएका छन्।
त्यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पोखराबाट उपचारका लागि काठमाडौं पठाइएका व्यक्तिकाे सम्पर्कमा आएका सबै ३९ जनाको काेरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१