नवलपुर। पूर्वी नवलपरासीको विनयी त्रिवेणीमा रहेको विनयी खोलामा सोमबार राति बालुवा चोर्न जाने क्रममा ट्याक्टरबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ ।
सोमबार राति १ बजेको समयमा विनयी खोलाबाट बालुवा चोर्न जाने क्रममा विनयी त्रिवेणी वडा नं. ३ बस्ने बर्ष २६ का प्रविन चौधरी ट्याक्टरबाट खसेर घाइते भएका थिए।
घाइते भएका चौधरीको रातिनै भरतपुर अस्पतालमा उपचारको लागी लगिएको थियो ।
चौधरीको उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
चौधरी राती लु ३ त ९१८३ नम्वरको ट्याक्टरमा विनयी खोलाको बालुवा लोड गर्न गएका थिए ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
विद्युतीय सवारीसाधनमा आकर्षण
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१