बागलुङ, २६ चैत । सरकारले कोरोना भाइरस कोभिड– १९ लाई लक्षित गरी लगाएको लकडाउन फितलो भएको गुनासोसँगै प्रहरी कडा रूपमा प्रस्तुत हुँदा बागलुङमा उलंघन गर्नेको संख्यामा कमी आएको छ ।
सरकाले लागु गरेको लकडाउन उलङ्घन गरी सडकमा छरपस्ट हिड्नेलाई धमाधम पक्राउ गरी कारवाही शुरु गर्न थालेपछि लकडाउन प्रभावकारी बन्दै गएको प्रहरीले जनाएको छ । तीनदिनयता ७ दर्जनभन्दा बढी ब्यक्ति प्रहरी कार्वाहीमा परेकोप्रहरीले जनाएको छ ।लकडाउन उलंघनगरी घरबाट बाहिर निस्केका ब्यक्तिलाई प्रहरीले पक्राउगर्दै भ्यानमा राखेर लानु सुरु गरेपछि अभियान प्रभावकारी बनेको हो । घर–घरमै सुरक्षित बस्नुपर्ने बेलामा अनावश्यक रूपमा घरबाट बाहिर निस्कन शुरू गरेको कारणले एक्सनमा उत्रिनु परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरीले भाइकिङगरी घरवाहिर ननिस्कन आग्रह समेत गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख नवराज भट्टले लकडाउनलाई प्रभावकारी बनाउन बिहानदेखि बेलुकासम्म जुनसुकै बेला प्रहरी सक्रिय भएर लागिरहेको भट्टले बताए ।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
को होला मिस तामाङ ?
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
hero news full width
मुख्य समाचार
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१