फ्रान्सेली दुतावासले पोखराबाट आफ्ना नागरिकको उद्धार गरेको छ ।
नेपाल घुम्न आएका आफ्ना पर्यटकहरुलाई विहिबार पोखराबाट विमान नै चार्टड गरेर लगेको हो । नेपालका हिमाली जिल्ला र अन्नपूर्ण पदमार्गमा रहेका पर्यटकहरुलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङले उद्धार गरि पोखरा पठाएको थियो ।
त्यसबाहेक पोखरामा भएका पर्यटकलाई समेत दुतावासले खवर गरेर एयरपोर्ट भेला हुन सूचना जारी गरेको थियो । त्यसपछि जम्मा भएका ५९ पर्यटकलाई बुद्ध एयरको विमानमार्फत काठमाण्डौं लगिएको हो । विमानस्थलका अनुसार २४ जना महिला, ३४ जना पुरुष र १ बच्चा पठाईएको छ । एक फ्रान्सेली नागरिक पोखरामै छुटेकी छिन् ।
कोरियाले पनि आफ्ना नागरिकको खोजी गरिरहेको छ । मुस्ताङबाट मात्रै १ सय २१ विदेशीलाई गाडीमा चढाएर पोखरा पठाएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
hero news full width
मुख्य समाचार
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१