पास्कलमा कोरोना भाइरसविरुद्ध सचेतना

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७६

पोखरा । पास्कल एकेडेमीमा कोरोना भाइरसविरुद्ध सचेतनामूलक कार्यक्रम भएको छ ।नेपाल रेडक्रस सोसाइटी कास्कीका अधिकृत रमेश भण्डारीले कोरोना भाइरस सर्ने कारण र यसबाट बच्न सकिने उपायबारे विद्यार्थीलाई जानकारी दिएका थिए ।कार्यक्रममा विद्यालयका प्राचार्य नीलकण्ठ आचार्यले सहजिकरण गरेका थिए भने सहप्राचार्य ज्ञानेश्वर सुवेदी र शिक्षक तिलक बरालले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • २ सय १४ विद्यार्थीलाई गल्याङ नपाको छात्रवृत्ति   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    वालिङ । गल्याङ नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट कोही बञ्चित हुनुनपररोस् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरेको छ ।…
  • राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय मावि पोखराले हीरक महोत्सव अवसरमा आयोजना गरेको ५ किमी छात्रछात्रा सडक दौडमा छात्रतर्फ छोरेपाटनका तेञ्जेन रोका मगर…
  • ‘शिक्षामा राजनीतिक हस्तक्षेप बढ्यो’

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाका विद्यालयहरूमा पालिकाले राजनीतिक पूर्वाग्रही भएर विद्यालयमा अनावश्यक हस्तक्षेप गरेको भन्दै यहाँका ४ राजनीतिक दलले पालिकामा…
  • हिल प्वाइन्टमा विद्यार्थी तथा शिक्षकको स्वागत

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । हिल प्वाइन्ट सेकेन्डरी स्कुल, माटेपानीले नवआगन्तुक विद्यार्थी तथा नवनियुक्त शिक्षकलाई स्वागत गरेको छ । विद्यालयका संस्थापक प्राचार्य दिवाकर…
  • इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा। इन्द्रराज्यलक्ष्मी मावि, लामाचौरको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार भएको छ । त्यस अवसरमा गण्डकी प्रदेश सरकारको सहयोगमा नवनिर्मित…

hero news full width