लेखनाथ । लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रमलाई पोखरा–१९, सराङ्कोट निवासी छविलाल तिमिल्सेनाले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । संस्थाको अक्षयकोषमा रहने गरी तिमिल्सेनाले संस्थाका अध्यक्ष प्रेम लिगललाई एक कार्यक्रमबीच उक्त रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा वृद्धाश्रमका आश्रित ज्येष्ठ नागरिकको दैनिकी सरल र सहज बनाउन सञ्चालन समितिले नयाँ सल्लाहकार समिति समेत चयन गरेको छ । मन्दिरका महन्त मुकुन्दशरण उपाध्याय, वडाध्यक्षअक्कलबहादुर कार्की, वडा सदस्य सुनमाया नेपाली, समाजसेवी दामोदरभक्त थापा र अधिवक्ता सन्तोष तिवारीलाई सल्लाहकारमा नियुक्ति गरिएको छ । कार्यक्रम संचालन महासचिव शोभामोहन पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१