अर्घाखाचीको सुपाखोलामा जिप खस्योः कम्तीमा ३ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
असार १९, २०७६
dc-Cover-lka9m0111dvrbmfd2521i5u6o6-20170417133230.Medi

बुटवल १९ असार । अर्घाखाची जिल्लाको सुपादेउराली नजिकै सुपाखोलामा यात्रुवाहक जिप दुर्घटनामा परेको छ ।

कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाचीको संधिखर्कतर्फ जार्दै गरेको जिप विहीवार विहान साढे १० वजेतिर खोलामा खसेको हो । दुर्घटनामा परि कम्तीमा ३ जनाको घटनास्थलमै मृत्यु भएको अर्घाखाची प्रहरीले जनाएको छ ।

निकै अप्ठ्रो भीर भएकोले उद्धारमा समेत कठिनाइ भएको थियो । दुर्घटना घाईते भएको ४ जनालाई उपचारका लागि बुटवल लगिएको छ । घटनको विस्तृत विवरण भने आउन वांकी रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग