भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईलाई

आदर्श समाज सम्वाददाता
पौष २८, २०८०
418483556_7509329455791188_3116420473038550093_n

पोखरा । भ्वाइस अफ नेपाल सिजन–५ को उपाधि विनोद राईले जित्न सफल भएका छन् । शुक्रबार ग्राण्ड फिनालेमा फाइनलिस्टमध्ये अन्य ३ जनालाई पछि पार्दै उनले उपाधिसहित २० लाख रुपैयाँ जित्न सफल भएका हुन् । उनी कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् ।

प्रतिस्पर्धामा मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए् ।

हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषाल लगायतका अतिथिले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width