प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक

आदर्श समाज सम्वाददाता
असार २७, २०८०
IMG_4177

पोखरा । प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डलाई पत्नीशोक परेको छ ।
लामो समयदेखि बिरामी सीता दाहालको आज बिहान ८:३३ मा निधन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनी ६९ वर्षकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width