पोखरा १९ मा वडास्तरीय महिला समूह

आदर्श समाज सम्वाददाता
पौष २३, २०७९
pkr 19 mahila

पोखरा । पोखरा १९ ले वडाभित्र रहेका क्रियाशील आमा समूहको एक भेलाबाट २९ सदस्यीय वडास्तरीय महिला समूह गठन गरेको छ ।

निवर्तमान वडा सदस्य तारा परियारको अध्यक्षतामा २९ सदस्यीय समूह गठन गरेको हो । समूहको उपाध्यक्षद्वय लीला श्रेष्ठ र सन्तु राम्जाली, सचिव हेमाया तामाङ, उपसचिव अप्सरा विक, कोषाध्यक्षमा गीता भण्डारी छन् । सदस्यहरु मनमाया नेपाली, भगवती आचार्य, जमुना बास्तोला, शान्ति बास्तोला, गोमा बास्तोला, देवका बास्तोला, शिवकुमारी पौडेल, सीता ढुंगाना, गीता गिरी, सरस्वती भुजेल, तिलकुमारी तिवारी, शारदा पौडेल, कल्पना भण्डारी, तिलकुमारी कार्की, हेमा केसी, पार्वती काफ्ले, गोमा गौतम, चन्द्रकला परियार, बिना सुनार, भगवती पौडेल, विष्णु गुरुङ, सरस्वती पौडेल, शर्मिला नेपाली चयन भए ।

भेलामा वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, सदस्य दुर्गादेवी बस्नेत, विकास आचार्य र वडा सचिव श्रीराम पौडेलले सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मादल बजाउने तालिम

    आदर्श समाज सम्वाददाता जेठ २, २०८१
    गलेश्वर । म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको…
  • मकैको खोस्टाबाट फूल बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    लेखनाथ । पोखरा ३० मा सुकेको मकैका खोस्टाबाट फूल बनाउने तालिम दिइएको छ । दलित तथा जनजाति उत्थान एवंं विपन्न…
  • महिलाको लगानीमा सरफ उद्योग सञ्चालन   

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    तनहुँ ।  तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा…
  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल   

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पर्वत ।  पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४…

hero news full width