पोखरा । रक्त सञ्चार केन्द्र पोखराको घुम्ती रक्तदान कार्यक्रमअन्तर्गत रेडक्रस सोसाइटी, पोखरा उपशाखा वडा २ र ३ को सहकार्यमा ढिकुरपोखरी उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ४० युनिट रगत संकलन भएको रेडक्रस पोखरा २ र ३ उपशाखाका सभापति खगेन्द्रराज पराजुलीले जानकारी दिए ।
पोखरा २, विन्ध्यवासिनीस्थित सराङकोटचोकमा आयोजित कार्यक्रममा वडाध्यक्ष रामेश्वर मल्ल, वडा सदस्यद्वय गौतम विजुक्छे, गोमा, सुवेदी, उपशाखा २ र ३ र ढिकुरपोखरीका कोषाध्यक्ष बावुराम भण्डारी लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
संरक्षण थालिएको ताल नै सुकेपछि…
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर
hero news full width
मुख्य समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१