पोखरा । राष्ट्रिय सहकारी दिवस अवसरमा सयपत्री बचत तथा ऋण सहकारी संस्था, रानीपौवाले क्युआर सेवा बिस्तार गरेको छ ।
सहकारीलाई थप प्रविधि मार्फत सदस्यलाई सेवा दिन इसेवा कम्पनी र इन्फोडेभलर्पस् सफ्टवयर कम्पनीको सहकार्यमा सोे सेवा बिस्तार गरिएको जनाइएको छ ।
संस्थाले यसअघि पनि स्मार्ट मोबाइल बैंकिङ सेवा, आफ्नौ एटिएम र डेबिट कार्ड सेवा, फन्ड ट्रान्सफर सेवा दिँदै आएको संस्थाका अध्यक्ष रवीन्द्रनाथ बास्तोलाले जानकारी दिए ।
सो सेवा शुभारम्भ गर्दै इसेवा कम्पनी गण्डकी प्रदेशका प्रमुख विनोद बोहोराले कास्की जिल्लामै सहकारीमार्फत क्युआर सेवा बिस्तारमा सयपत्री दोस्रो संस्था रहेको बताए । उनले सोे सेवा बिस्तारबाट सदस्यले नेपालको जुनसुकै बंैक, सहकारीबाट आफ्नो खातामा रकम जम्मा गर्न सहज हुने बताए ।
सफ्टवयर कम्पनी इन्फो डेभलपर्स् पोखरा प्रमुख सुवास आचार्यले सहकारी संस्थाहरुमा क्युआर सेवा बिस्तार गर्न सफ्टवयरतर्फबाट अति व्यवस्थित तवरले व्यवस्थापन गरिएको बताए ।
सहकारीको हाल कुल निक्षेप १ अर्ब ४२ करोड, कर्जा १ अर्ब ३० करोड र जम्मा सम्पत्ति तथा दायित्व (ब्यालेन्स सिट) १ अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१