बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङको ठाउँ–ठाउँमा पहिरो जाँदा मध्यपहाडी लोगमार्ग अवरुद्ध बनेको छ ।
राष्ट्रिय गौरवको योजना मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको सडक ठेकेदार कम्पनीले समयमा काम सम्पन्न नगर्दा वर्षाको समयमा ठाउँ–ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो ।
गत साउन ७ गते पनि ठाउँ–ठाउँमा पहिरो झरेर लोकमार्ग अवरुद्ध बनेकोमा एकतर्फी सवारी सन्चालनमा ल्याइएको थियो पुनः सोमवार बिहान ८ बजेदेखि पहिरो खसेर लोकमार्ग पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
अहिले पनि वर्षा भैरहेको र पहिरो झरीरहेकाले लोकमार्ग सञ्चालनमा ल्याउन समय लाग्ने भए तापनि सञ्चालनमा ल्याउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण सानाठूला सवारीसाधन चलेका छैनन् । बागलुङ जिल्लाको पश्चिम क्षेत्र रूकुम गुल्मी जिल्ला हिँडेका सयौं यात्रु बाटोमै अलपत्र परेका छन् ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
लायन्स आदर्श चौतारीको शिविर
गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
hero news full width
मुख्य समाचार
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१