पोखरा, २९ मंसिर । कामना सेवा विकास बैंक लि.ले शनिबार देशव्यापी रुपमा वित्तीय साक्षरता तथा घरदैलो कार्यक्रम गरेको छ ।
कास्की जिल्ला तथा यस आसपासका शाखा कार्यालयमा पनि सो कार्यक्रम गरियो ।
कार्यक्रमका बैंकका निर्देशक, निवर्तमान निर्देशक, संस्थापक र विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकले यस आर्थिक वर्षमा थप २२ वटा शाखाहरु विस्तार गर्ने कार्यक्रमअन्तरगत काठमाडौं न्यूरोडमा शुक्रबारदेखि शाखा सञ्चालन गर्नुको साथै आफ्ना कुल ६१ शाखा र १७ एटिएम काउन्टरबाट ग्राहकलाई सेवा सुविधा दिँदै आएको न्यूरोड शाखा पोखराका प्रबन्धक मित्रराज बरालले बताए ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१