लेखनाथ, १२ भदौ। लेखनाथ उद्योग वाणिज्य संघले महिला सदस्यलाई व्यवसायतर्फ आर्कषित गर्ने उद्देश्यले नेतृत्व विकास तालिम दिएको छ ।
मंगलबार तालिम शुभारम्भ गदै संघका अध्यक्ष कृष्णहरि भण्डारीले कुनै पनि पेशा व्यवसाय संचालन गर्नका लागि सीप र व्यावसायिक कुशलताको साथमा स्पष्टसँग बोल्न सक्नु पर्ने भएकाले तालिमले व्यवसाय गरिरहेका र व्यवसायतर्फ उन्मुख दुवैलाई सहज हुने बताए ।
तालिम व्यवस्थापन समितिका संयोजक जानुका अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र पूर्व अध्यक्ष बाबुराम गिरीले महिला उद्योगी व्यवसायीहरुमा नेतृत्व विकासको महत्व र उपलव्धिबारे बताए ।
दुर्इ दिनसम्म संचालन हुने नेतृत्व विकास तालिममा ५६ जना व्यवसायीहरुको सहभागिता रहेको छ। तालिममा नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले तालिमको सहजीकरण गरेका थिए। तालिम व्यवस्थापन समिति सदस्य सोमनाथ बास्तोलाले संचालन गरेको उक्त कार्यक्रममा समितिका सल्लाहकार ऋषिराम जमरकट्टेलले धन्यवाद ज्ञापन गरेका थिए।
Related News
सम्बन्धित समाचार
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१