पोखरा, १६ वैशाख। पोखरामा चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउको पुरस्कार वितरण गरिएको छ । गण्डकी क्षेत्रका करिब ३ सय जना व्यवसायीको उपस्थितिमा भएको लक्की ड्रमा नेत्र किराना नदीपुरलाई प्रथम पुरस्कार ४३ इन्चको सिजी टिभी उपहार परेको छ।
व्यवसायीलाई सय कार्टुन वाइवाइ चाउचाउ खरिदमा एउटा पहेँलो कुपन र पाँच सय कार्टुन चाउचाउ खरिदमा एउटा हरियो कुपन बोनस प्रदान गरिएको थियो। उक्त कुपनमध्ये लक्की ड्र गरी पुरस्कार वितरण गरिएको चौधरी ग्रुपका सिनियर म्यानेजर मिलन राणाले जानकारी दिए।
मुस्कान स्टोर्स र मीनबहादुर शेरचन स्टोर्सले द्वितीय पुरस्कारअन्तर्गत ३२ इन्चको सिजी टिभी उपहार हात पारेका छन्।
तृतीय पुरस्कार सामसुङ ग्यालेक्सी मोबाइल शिवशक्ति किराना स्टोर्स, तिवारी स्टोर्स र गौतम सपिङलाई परेको छ।
पहेँलो कुपनबाट सान्त्वना पुरस्कारअन्तर्गत २० जनालाई कोरियन ब्लाङकेट उपहार प्रदान गरिएको छ। हरियो कुपनबाट समेत १० जना व्यवसायीलाई उपहार प्रदान गरिएको राणाले जानकारी दिए।
वाइवाइ चाउचाउका वरिष्ठ महाप्रबन्धक एके दुवेदी लगायतले पुरस्कार वितरण गरेका हुन्।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१